2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ?
? जुन 23
3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ?
? स्वीट्जरल्याण्ड
4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ?
? केन्या
5) Animal Farm पुस्तक का लेखक को हुन ?
? George Orwell
6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ?
? सन 2016 जुन 23
7) मुलुकी देवानी संहितामा कति भाग छन ?
? ६
8 ) शिवरात्री कुन तिथीमा पर्दछ ?
? कृष्ण चतुर्दशी
9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ?
? झापाको केचना देखि कन्चनपुर को दोधारासम्म
10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ?
? बेलायत
11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ?
? कृष्ण कुमार पाण्डे
12) Dectylogram के संग सम्वन्धित छ ?
? फिङ्गर प्रिन्ट
13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ?
? 65%
14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ?
? युक्रेन
15) UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
? रियो द जेनेरियो ब्राजिल
16) समयका आधारमा निम्न घटनाक्रम मिलाउनुहोस ?
? बासठ्टीहरण, सुगौली सन्धि, कोत पर्व, थापाथली सन्धि
17) जलविद्युत क्षमताका आधारमा क्रम मिलाउनुहोस ?
? कालिगण्डकी, मध्यमस्याङ्दी, खिम्ती, चमेलिया
18) जनगणना गर्दा कति प्रतिशत भन्दा कम जनसंख्या भएको लाई अल्पसंख्यक मानिएको छ ?
? 0.5 % भन्दा कम
19) Genetics RNA संग सम्वन्धित वैज्ञानिक को हुन ?
? Ronald Evans